Logo

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी नेपालकी रुक्साना कपाली को हुन् ?

काठमाडौं । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको छ । यस वर्षको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । रुक्साना कपालीले आफू हुर्कदै गर्दा आफ्नो पहिचानका बारेमा पर्याप्त जानकारी नपाएर संघर्ष गरेकी थिइन् । त्यसपछि उनी…