Logo

युवा संघ र दुर्गा प्रसाई समूहको काठमाडौंमा शक्ति प्रदर्शन आज, ड्रोनबाट जुलुसको निगरानी गर्दै प्रहरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरे पनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक–फरक स्थान तोकिदिएको छ । यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा…