Logo

सेयर र घरजग्गा अप्राकृतिक रुपमा बढ्दा अर्थतन्त्रमा समस्या, दिशाहिन मौद्रिक नीतिले थप जटिलता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयअघि सेयर र घरजग्गा अप्राकृतिक रुपमा बढ्दा अहिले समस्या देखिएको बताएका छन् । ‘कुनै पनि व्यवसायमा सधै गुणात्मक रुपमा आम्दानी हुँदैन,’ राष्ट्रिय कर दिवस २०८० को अवसरमा बोल्दै उनले भने, ‘यसअघि जुन अप्राकृति रुपमा सेयर बजार र घरजग्गाको मूल्य बढ्यो अहिले त्यसको असर देखिँदैछ ।’ अर्थमन्त्री महतले यसअघि…