Logo

बक्यौता कर सवा खर्ब नजिक पुग्यो, साढे ५ हजार करदाता मुद्दा मामिलामा

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्ममा १ खर्ब १३ अर्ब सात करोड ५८ लाख रुपैयाँ बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ । बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो…