Logo

हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन राष्ट्र बैंकको नयाँ व्यवस्था, यस्ता छन मापदण्ड !

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन नयाँ नीतिगत व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रिया व्यवस्था, २०८० जारी गर्दै उक्त व्यवस्था ल्याएको हो । यस किसिमको स्वीकृतिका लागि राष्ट्र बैंकले विभिन्न मापदण्ड राखेको छ । हायर पर्चेज कर्जा दिने…