Logo

लगातार बढ्दै सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ । सोमबार एकैदिन प्रतितोला ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च पुगेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो नेपाली बजारमा सुनको…