Logo

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम, एकैदिन १६ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्यले पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य एक दिनमै तोलाको १६ सय रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय…