Logo

डिसेम्बर २ मा सोल्टी होटेलमा क्रिसमस बजार लाग्ने, प्रवेश निःशुल्क

काठमाडौँ । आगामी डिसेम्बर २ मा काठमाडौँस्थित सोल्टी होटेलमा क्रिसमस विशेष किनमेल बजार लाग्ने भएको छ । एवन बजारको रुपमा विगत चार दशकदेखि एक्टिभ उमन अफ नेपाल (एवन) ले संचालन गर्दै आएको यो बजार एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो । टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कुल प्रायोजक रहेको एवन…