Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाई सकियो, आदेश शुक्रबार आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्ने भएको छ । १० दिन लामो पुनरावेदन निवेदनमाथिको सुनुवाईपश्चात बिहीबार यसको सुनुवाई सकिएपछि मुद्धाको अन्तिम आदेश शुक्रबार आउने भएको हो । हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत २० जनाको निवेदनमा १० दिनदेखि सुनुवाई चलिरहेको थियो। प्रतिवादीका कानुन व्यवसायीले बिहिबार अन्तिम बहस गरेपछि सुनुवाई सकिएको…