Logo

मौद्रिक नीतिको त्रैमासिक समिक्षा अर्को हप्ता मात्र, यस्तो छ लचकताको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षा आगामी सातामात्रै प्रकाशित गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक मसान्तभित्र ल्याइसक्नु पर्ने मौद्रिक नीतिको पहिलो समिक्षा मंसिर १५ गतेसम्म पनि ल्याउन सकेको छैन । नेपाल राष्ट्र बैंकका एक अधिकारीले यो हप्ता मौद्रिक नीति समिक्षा नआउने बताए । उनले बुधबारबाट उच्च व्यवस्थापन…