Logo

कोप-२८ को उच्चस्तरीय सत्रमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन आज, के छन् नेपालका एजेण्डा ?

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार सम्बोधन गर्दैछन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम तय थियो । प्रधानमन्त्री दाहालले आज जलवायु परिवर्तनका कारण…