Logo

वित्तीय विवरण नबुझाउने ३० इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको अल्टिमेटम, सात दिनमा नबुझाए लाईसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने ३० कम्पनीलाई सात दिन भित्र दिनभित्र सम्पर्क गर्न अल्टिमेटम दिएको छ । दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त तीस कम्पनीले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम समयमा नबुझाएको कारण सात दिन भित्र सम्पर्गमा आउनको लागि…