Logo

राष्ट्र बैंकका प्रमूख कार्यकारीहरुको विभाग हेरफेर, बैंक तथा वित्तीय संस्था नियमन विभागमा गुरु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकको ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेकाे हो । राष्ट्र बैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा गुरु पौडेललाई ल्याइएको छ । उनी यस अघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । यसैगरी, भुक्तानी प्रणाली विभागको विभाग…