Logo

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता, आयात निर्यातमा सहजीकरण

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग सम्झौता गरेको छ । वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ट्रेड एसीस्टेन्स प्रोग्राम (ट्याप)अन्र्गत उक्त सम्झौता भएको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको…