Logo

एनसेल खरिदविक्री प्रकरण : जुर्मुराए सरकारदेखि राजनीति दलका भातृसंगठनसम्म, तर नयाँ पार्टी भने मौन

काठमाडौं । गत हप्ता बुधबार मात्रै एनसेलको मुख्य लगानीकर्ता कम्पनी अजियाटाले एनसेलमा भएको आफ्नो सेयर स्वामित्व बिक्री गरेर नेपाल छोड्ने घोषणा गर्यो । एनसेलमा सबैभन्दा बढी अर्थात ८० प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीले एकाएक लगानी फिर्ता लैजान्छु भनेर घोषणा गरेसँगै नेपालमा हलचल मच्चियो, आगामी बैशाखमै लगानी सम्मेलन गर्न लागेको सरकारले भएकै वैदेशिक लगानी पनि बचाउन…