Logo

एनसेल खरिदविक्री विरुद्ध मुद्धा दर्ता, खरिदविक्री रोक्न आदेश माग

काठमाडौं । हालै बाहिर आएको एनसेल खरिदविक्री कार्य तत्काल रोक्न आदेशको माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दर्ता भएको छ । बुधबार एनसेलको मुख्य लगानीकर्ता अजियाटा र अजियाटासँग भएको ८० प्रतिशत सेयर खरिद गरेको स्पेक्ट्रलाईट युकेविरुद्ध मुद्धा दर्ता भएको हो । खासगरी एनसेलको सेयर खरिदविक्री प्रक्रियालाई सहजीकरण गर्ने र गराउने नेपालका सरकारी निकायहरुविरुद्ध गोकुलबहादुर रोकायाले…