Logo

एनसेल काण्ड छानविन गर्न शर्माको संयोजकत्वमा समिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । सरकारले एनसेलको सेयर खरिदविक्रीबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरेको छ । पूर्व महालेखापरिक्षक टंकमणी शर्माको संयोजकत्वमा उक्त छानविन समिति गठन गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो । याे समितिले आगामी एक महिनाभित्र अध्ययन र छानविन गरी सरकारलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णयसमेत मत्रिपरिषदले गरिदिएको छ ।छानविन समितिमा फणिन्द्र गौतम, रितेशकुमार…