Logo

कम्पनी रजिष्ट्रारको नाममा उच्च अदालत पाटनको आदेश : एनसेलको सेयर बिक्री तत्काल रोक्नु

काठमाडौं । एनसेलको सेयर विक्री रोक्न उच्च अदालत पाटनले अल्पकालिन आदेश जारी गरेको छ । अदालतले बिहीबार कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम…