Logo

रियल स्टेट र सेयर धितोकर्जामा राष्ट्र बैंकको लचकता, घट्यो जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ । यसअघि सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो । राष्ट्र बैंकले…