Logo

सामाजिक संजालमा सेयर बजारबारे अनर्गल अन्तर्वार्ता नदिन बोर्डको निर्देशन, कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुनै व्यक्ति वा संस्थाले कुनै निश्चित कम्पनीको सेयरमूल्य बढ्ने वा घट्ने भन्दै अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै प्रचार नगर्न आग्रह…