Logo

सेयर बजारमा सर्किट ब्रेक : ५ प्रतिशत बढेर दोस्रो पटक ४० मिनेटको लागि बजार बन्द

काठमाडौं । सेयर बजारको बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरि दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो। बजार खुलेको पहिलो ५ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको नेप्से सूचक पुनः त्यसको केहि समयमै ५ प्रतिशतले उकालो लाग्दा बन्द…