Logo

नेपाल टेलिकमको नयाँ अफर, फाईबर ग्राहकलाई एक महिनासम्म निशुल्क ५० एमबीपीएसको इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको छ । कम्पनीले अब यस्ता ग्राहकलाई परिक्षणको रुपमा एक महिना सम्म निशुल्क डाटा सुविधा प्रयोग गर्न दिने बताएको हो । नेपाल टेलिकमले सोमबारदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका…