Logo

सेयरको लकईन अवधि खुल्नुभन्दा ३० दिन अघि नै सूचना जारी गर्नुपर्ने, यस्तो छ बोर्डको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयर लक इन अवधि भन्दा ३० दिन अघि नै खुल्ने जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार नेप्से, सीडीएससी एण्ड क्लियरिङ लिमिटेड र अन्य सूचीकृत संगठित संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । सेबोनले सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा…