Logo

भारतीय प्याजको भरमा नेपाली बजार, भारतमा मूल्य बढ्दा नेपालमा हाहाकार

काठमाडौं । हुन त नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, यहाँ उत्पादन भएका धेरैजसो कृषि उपजले देशभित्रैको मागलाई धान्न नसकेपछि विदेशबाट ल्याएर उपयोग गर्ने बाध्यात्मक अवस्था छ । यसैको एउटा उदाहरण हो प्याज । नेपालमा प्याज प्रशस्तै मात्रामा उत्पादन हुने भएपनि यसले आन्तरिक खपत नधानेपछि भारतबाट आयात गर्नुपर्ने अवस्था जगजाहेरै छ । यसैका कारण भनौं…