Logo

सुनको मुल्यमा प्रतितोला ३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको । मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घटेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेर १४ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार…