Logo

चार महिनामा वाणिज्य बैंकले कमाए साढे २० अर्ब बढी नाफा, नबिल पहिलो बन्दा ग्लोबललाई चुनौती

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक)मा वाणिज्य बैंकले साढे २० अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन । यस अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाउन सफल भएका हुन । गत असोजसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ४७ करोड रुपैयाँमात्र नाफा कमाउन सफल भएका थिए । नविल बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा…