Logo

ईसेवा र नागरिक स्टक डिलरबिच सम्झौता, सेयर खरिद–बिक्री सेटलमेन्ट भुक्तानीका लागि सहकार्य

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवादेखि नागरिक स्टक डिलरमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ। यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि ई सेवामार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरूलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।अनलाइन भुक्तानी…