Logo

डा. पौडेललाई वीर अस्पतालको निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौेडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुला भएको छ ।वीर अस्पतालका निर्देशकबाट…