Logo

कुमारी बैंकले ल्यायो नयाँ फेस्टिभ अफर, नागरिक बचत खातामा छुट तथा अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुह्नी तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा छुट तथा अफर सार्वजनिक गरेको छ । पुस ८ देखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रदान गर्नेछ । सो खाताम न्युनतम रकम रु. १००० हुनुपर्ने…