Logo

अर्थमन्त्रालयको पत्रमा अध्यक्ष हमालको अब्जेक्सन, संचालकहरु हमालले गरेको भ्रष्टाचारको साक्षी बस्लान ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालक समितिमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषयमा संचालकहरुले विरोध जनाएपनि अध्यक्ष हमालले भने जसरी पनि ल्याउने भन्दै आफु अनुकुल माइन्युट गराएका छन् । बैठकबाट धेरैजसो संचालकहरु बाहिरिएपछि अध्यक्ष हमालले आफुअनुकुल माइन्युट गर्न लगाएर संचालकको घरघरमा हस्ताक्षरका लागि पठाउन लागेको बोर्ड स्रोतले जानकारी दिएको छ । अध्यक्ष हमालले ठूलो आर्थिक चलखेलमा…