Logo

डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने ४ ठूला उद्योगको लाइन काटियो, प्रिमियममा आइपीओ ल्याउन लागेको जगदम्बाको सवा ४ अर्व बक्यौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो सयम देखि विवादमा रहेको डेडिकेटेड र ट्रकलाईनको महशुल नतिर्ने ४ ठुला उद्योगको लाईन काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बक्यौता बाँकी रहेका उद्योगको तत्कालै लाइन काट्न निर्देशन दिएपछि प्राधिकरण एक्सनमा उत्रिएको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको…