हालै गरिएको एक विश्वव्यापी अध्ययनले धनी र गरिब बालबालिकाबीचको शैक्षिक असमानता बढ्दै गएको देखाएको छ । यो अमेरिका र जर्मनी जस्ता धनी देशहरूमा पनि स्पष्ट रूपमा देखिन्छ । किन यस्तो हुन्छ ? काठमाडौं । कोरोना महामारीका कारण बालबालिकाको पढाइमा ठूलो असर परेको छ । सन २०१८ र २०२२ को बीचमा गणित, विज्ञान र बोलेर पढ्ने…