Logo

तीन महिनापछि काठमाडौं–सुकेटार उडान पुनः सुरु, भाडा ९४७६ रुपैयाँ

काठमाडौं । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, ‘मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो ।’ निगमले केही साताअघि नै उडान तालिका तोकेको भए…