Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ७ अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २१.०३ अंकले घटेर २०८८/०७ बिन्दुमा झरेको छ । आज बजार समग्रमा ०.९९ प्रतिशतले घटेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ३२.७७ अंकले घट्दै २१ सय ९ को विन्दुमा पुगेको थियो…