Logo

सिद्धार्थ बैंकको २१औं वार्षिकोत्सव सम्पन्न, ‘फ्रि फोर’ र ‘लग वीन’ योजना सार्वजनिक

काठमाडौं । १७औं वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत,…