Logo

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौं : अर्थमन्त्री डा. महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले ३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि नबढाउने, १ करोडभन्दा कमको आयोजना प्रदेशले नहाल्ने र १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले नै गर्नेगरी कार्यविधि आईसकेकाले अब बेथिति नहुने बताएका हुन् । राष्ट्रिय…