Logo

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदक सबैले पाए सेयर, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको विक्री प्रवन्धक एनएमबी क्यापिटलले बुधबार आइपीओ बाँडफाँट गरेको हो । १५ लाख ६४ हजार ५६४ आवेदकलाई आईपीओ बाँडफाँट गरिएको हो। १५ लाख ७३ हजार २१९ वटा आवेदन परेकामा ८ हजार ६५५ आवेदन रद्द भएको छ । १० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार…