Logo

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा सार्वजनिक गरिएको हो । त्रिवेणी ग्रुरुपका निर्देशक सुवाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मिटिओर फाइरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा…