Logo

विद्युत महशुल तिर्दैनौं नभन्नुस, किस्तावन्दीमै भएपनि तिर्नुस् : कुलमान घिसिङ (पूर्णपाठसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई डेडिकेटेड ट्रंक लाईनको बिजुलीको भुक्तानी किस्ताबन्दीमै भएपनि तिर्न अनुरोध गरेका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उनले बिजुलीको बक्यौता नतिर्ने थप उद्योगहरुको लाइन काट्ने पनि बताएका हुन् । निर्देशक घिसिङले अहिलेसम्म ९ ठूला उद्योगको १२ अर्ब…