Logo

गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, काम गर्न बाटो खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै उनलाई निलम्बनको अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर आज (शुक्रबार) न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ दुबै पक्षको कुरा सुनेर मात्र निर्णय…