Logo

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई राहत स्वरूप १०-१० लाख दिने निर्णय गरेको छ । शनिबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । साथै सरकारले सो घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ…