Logo

‘सफल मर्जर लिडर’ ग्लोबल आइएमई बैंक, २१ संस्था गाभिएर १७ वर्षमै बन्यो देशकै ‘नम्बर एक’

काठमाडौं । बैंकिङ क्षेत्रमा सफल मर्जर लिडर बैंकको रुपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ । बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर नेपालको बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको छ । ग्लोबल आइएमई बैंक चुक्ता पुँजी, निक्षेप परिचालन, कर्जा लगानी, ग्राहक संख्या र कुल पुँजीका आधारमा ग्लोबल आइएमई…