Logo

उर्जा मन्त्री र अरुण तेस्रो सम्बन्धित सरोकारवालाबीच बैठक, आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिए । ‘विद्युत् उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा…