Logo

महँगीमा जनतालाई भारत सरकारको राहत : प्रतिकिलो २५ रुपैयाँमा चामल, साढे २७ रुपैयाँमा पिठो

काठमाडौं । भारत सरकारले अब भारत ब्रान्डअन्तर्गत प्रतिकिलो २५ रुपैयाँ (नेपाली ४० रुपैयाँ) मा चामल बिक्री गर्ने भएको छ । चामलको मूल्यवृद्धि नियन्त्रणका लागि भारत सरकारले यस्तो कदम चालेको हो । भारत सरकारले यस ब्राण्ड अन्तर्गत पिठो र दाल बिक्री गर्दै आएको छ । अहिले भारतमा चामलको औसत मूल्य प्रतिकिलो ४३ रुपैयाँ छ । यो…