Logo

भारतले सिधैं २० करोडका योजना बाँड्ने सम्झौता लज्जास्पद र राष्ट्रघाती : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाममा आश्चर्यजनक सम्झौता भएको टिप्पणी गरेका छन् । नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न सकिने गरी भएको सम्झौताप्रति उनले आपत्ति जनाएका छन् । सार्वभौम सत्ता सम्पन्न र…