Logo

डेरी एसोसिएसन बागमतीको साधारणसभा : डेरी व्यवसायी निकै समस्यामा, सरकारबाट कुनै सहयोग नपाएको गुनासो

काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक्त रूपमा सम्पन्न भएको काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले जानकारी दिनुभयो । नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोस्रो वार्षिक साधारणसभा र ललितपुर दुग्ध व्यवसायी समितिको…