Logo

व्यवसायीले गाडीको मुल्यमा कार्टेलिङ गर्दा उपभोक्ता मारमा, ईभीमा टेक्निकल ईरर गरेर कर छली

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटो व्यवसायीहरुले आफ्नो मुनाफाका साथै उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताएका छन् । नाडाको ४७ औं वार्षिक साधारणसभामा बोल्दै गाडि आयातकर्ताले कार्टेलिङ गर्दै गाडिको मुल्य तय गरेर उपभोक्तालाई मारमा पार्ने गरेको उनको भनाई थियो । ‘आफुहरुले जति मुल्य राखेपनि उपभोक्ताले गाडि किनिहाल्छन् भन्ने मानसिकताबाट गाडि आयातकर्ताहरु बाहिर निस्कनुपर्छ,’ कार्यक्रममा बोल्दै…