Logo

सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ, चाँदीको भाउ कति छ ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुनको भाउ प्रतितोला १ लाख १९…