Logo

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९७४ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । सांगीतिक यात्राको ३० वर्ष मनाउँदै गरेको ‘१९७४ एडी’ ले आफ्नो ‘यो मन त मेरो नेपाली हो’ चर्चित गीतको ३० वर्ष पूरा गरेको छ । शाशा इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रममा नेपाली संगीत…