Logo

भारतबाट व्याण्डविथ रोकिदा ठप्पै होला त इन्टरनेट ? सरकारसँग के छन् विकल्प, कति छ आइएसपीको योगदान ?

काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने इन्टरनेट सेवाप्रदायक र नेपाल सरकारबीच एक अर्कामाथिको दोषारोपणले इन्टरनेट सेवा बन्द हुनसक्ने चर्चा चलिरहेको छ । सरकारलाई बुझाउनुपर्ने सवा २ अर्ब रुपैयाँ बक्यौता कर तिर्न नमानेका इन्टरनेट सेवाप्रदायकलाई संचार तथा सूचना प्रविधि मन्त्रालयले मुद्रा सटहीमा सहजीकरण रोकिदिएपछि दुई पक्षबीच दोषारोपण जारी छ । इन्टरनेट सेवाप्रदायकले सरकारलाई…